Logo

नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका माविलाई

बुटवल । बुटवलमा सम्पन्न नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माविले जितेको छ । मंगलबार सम्पन्न अन्तिम दिनको खेलमा कालिकाले १३ स्वर्ण, १० रजत ५ कास्य पदक जित्दै लगातार उपाधि हात पारेको हो । प्रतियोगितामा सहभागी न्यु होराईजन इङ्गलिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत ४ कास्य पदक जित्दै दोस्रो…