Logo

पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्। उनको…