काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएकाे छ । मंगलबार रवि लामिछाने नेतृत्वको रास्वपासँग पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रास्वपामा समाहित भएकाे हाे । रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कविन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।…