Logo

सेयर बजारमा सामान्य वृद्धि, करिब ७ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज बजारमा करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।…