काठमाडौं । सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको…