काठमाडौं । झन्डै ६ महिनादेखि रोकिएको नेपाल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) नियुक्ति प्रक्रिया अधि बढाइएको छ । अर्थ मन्त्रालयका सह सचिव महेश भट्टराई नेतृत्वको सिफारिस समितिको आजको बैठकले बैंकका तीन जना एसिईओ लाई रिक्त डेपुटी सिईओ पदमा सिफारिस गरेको हो । समितिले बैंकका एसिईओ प्रकाश अधिकारी, विश्वराज बराल र होम बहादुर…