Logo

निर्धारित मितिमा वडा अधिवेशन नहुँदा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा लामो समय चलेको केन्द्रीय समिति बैठकले मंसिर १५ गते सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका आजबाट औपचारिक रूपमा कार्यान्वयनमा जानुपर्ने भए पनि देशभरका कुनै पनि वडामा इकाई अधिवेशन हुन सकेन। यसले आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको कांग्रेसभित्र गम्भीर व्यवस्थापकीय र राजनीतिक असमञ्जस्यता रहेको तथ्यलाई उजागर गरेको छ। कांग्रेसको निर्णयअनुसार आज…