Logo

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज ३ हजार ४ सय रुपैयाँले बढेकाे हो । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको…