काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ६६ हजार ८ सय १६.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
अर्थ
६ पुष २०८२, आईतवार १६:३८
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ६६ हजार ८ सय १६.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १६:३८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया