Logo

अर्थ

हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त



काठमाडौं । हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त भएकी छन् ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ बस्ने पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १५:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।