Logo

सिवाईसी नेपाल लघुवित्तकाे लाभांश घाेषणा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत नगद लाभांश दिने भएकाे छ । नेपाल…