Logo

अर्थ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

करसहित ६२ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार ११:२७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।