काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई २०८२ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम २३ रुपैयाँदेखि ७३ रुपैयाँसम्म घोषणा गरिएको…