काठमाडाैं । यस वर्ष पनि दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ । कार्तिक २४ गतेदेखि सुरु भएको मेगा सेलमा यस वर्ष पनि उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन् । सन् २०२५मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल…