Logo

खेलकुद

टस जितेर पहिले ब्याटिङ गर्दै चितवन



काठमाडौं । जनकपुरविरूद्व चितवन राइनोजले टस जितेर पहिलो ब्याटिङ गर्ने भएकाे छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ११:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।