Logo

साफाबाट मेरिट प्रमाणपत्र पाउने पहिलो बिमा कम्पनी बन्यो शिखर इन्स्योरेन्स

काठमाडौं । दक्षिण एसियाली लेखा परीक्षक महासंघबाट (साफा) शिखर इन्स्योरेन्सले मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बनेको छ । शिखर इन्स्योरेन्सका लागि मात्र नभइ नेपाली बिमा उद्योगका एउटा उल्लेखनीय माइल स्टोन रहेको बताइएको छ । साफाले प्रदान गर्ने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन…