Logo

डब्ल्यूटीएम २०२५: जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दिगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम मार्केट (डब्ल्यूटीएम) २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्टस् ट्रान्सफर्मिङ टुरिजम थ्रु अ सर्कुलर इकोनमी’ (दिगो परिवर्तन : सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण) शीर्षकमा भएको छलफल सत्रमा सहभागी रहेका सीईओ…