Logo

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा: नियमन विभागमा रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् । विदेशी विनिमय व्यवस्थापन विभागमा रहेका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पुर्‍याइएको छ । उनको ठाउँमा किरण पण्डितलाई ल्याइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली…