Logo

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा कार्कीकाे उम्मेदवारी घाेषणा

काठमाडौं ।  नेपाल जेसीजका अनुभवी र प्रेरणादायी नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् । कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ — एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन्, जसको मूल थीम “लक्ष्य राखौं •…