Logo

माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारणसभा, ६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंकले २८औं वार्षिक साधारणसभा असोज २८ गतेका लागि बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित)को प्रस्तावलाई अनुमोदन गर्नेछ । यस्तै अग्राधिकार सेयरधनीका लागि समानुपातिक रुपमा हुन आउने ७ करोड ४५ लाख रुपैयाँ वितरण…