काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन ७१ जिल्लामा सुरु भएको छ। शनिबारदेखि सुरु वडा अधिवेशन आइतबार पनि जारी रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। ४३ जिल्लामा शनिबार नै वडा अधिवेशनको प्रक्रिया सुरु भएको थियो। आइतबार थप २८ जिल्लामा वडा अधिवेशन सुरु भएको कटुवालले जानकारी दिए। मधेश प्रदेशका सिरहामा केही समयमा वडा…