काठमाडौं । विश्वभर आफ्नो अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनका कारण परिचित इलेक्ट्रिक भेहिकल (EV) ब्रान्ड आयाेनले फेरि एकपटक उत्कृष्टता प्रदर्शन गरेको छ । कम्पनीको प्रिमियम एसयूभी आयाेन भीले हालै सम्पन्न २०२५ यूरो NCAP सेफ्टी टेस्टमा ५-स्टार रेटिङ हासिल गरेको छ । यो मूल्यांकन विश्वका सबैभन्दा प्रतिष्ठित सुरक्षा मापदण्डहरूमध्ये एक हो । नेपालमा सीजी मोटर्सले आधिकारिक…