सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा पर्यटकलाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रशासनले जल तथा मौसम विज्ञान विभागको सूचना पालना गर्न र गन्तव्यबारे जानकारी लिएर यात्रा गर्न आग्रह गरेको छ। सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र…