Logo

ग्लोबल आइएमई बैंकले बाेलायाे साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। उक्त सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।…