काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड ब्ल्याक+डेकरले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थिति थप सशक्त बनाउँदै दशैं–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ब्ल्याक+डेकर का उपकरण खरिद गर्ने ग्राहकहरूले हिरो स्पिलेन्डर+ बाइक, भियतनाम ट्रिप, तथा सीजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन् । नेपालमा ब्ल्याक+डेकर का उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स द्वारा आधिकारिक…