काठमाडौं । हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजिप्टको सहर शर्म अल–शेखमा गाजा शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । ट्रम्पले इजिप्टका राष्ट्रपति अब्देल…