काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् ।
सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन् ।
उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन् ।




















प्रतिक्रिया