Logo

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र बनेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म ६ वटा रिट दर्ता भइसकेका छन् भने अन्य पनि पेश हुँदै छन् । कतिपय रिटमा सरकार गठन प्रक्रिया प्रश्न उठाइएको छ भने केहीमा संसद विघटन असंवैधानिक भएको दाबी गरिएको छ।…