Logo

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ, पुलबारे छिट्टै निर्णय गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षणमा पुगेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिए । उनले स्थानीयसँग छलफल समेत गरे । करिब ७ सय २३ मिटर लम्बाइको पुल ‘डिजाइन एन्ड बिल्ड’…