काठमाडौं । व्यावसायिक घराना गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनमा शहीद भएका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । ग्रुपले प्रेस विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेको हो । ‘भावनात्मक रूपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं,’ विज्ञप्तिमा छ, ‘हामी शहीद परिवारप्रति सहकार्यको हात अघि बढाउन चाहन्छौं ।’…