काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको बताएका छन् । चिनियाँ सहयोगबारे जानकारी दिँदै मन्त्री पुनले ती विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायत विभिन्न सामग्री प्राप्त भएको बताए । उनले चीनबाट अनुदानस्वरूप…