Logo

अवैध ३५ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित काठमाडौंको अनामनगरबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ…