काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। आइतबार बिहान १०:३० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ। जोखिम बढेपछि ब्यारेजका सबै ५६ गेट खोलिएका छन्। प्रशासनले नदीको सतह अति उच्च जोखिम स्तरमा पुगेकाले सुनसरी, सप्तरी र उदयपुरका तटीय क्षेत्रका बासिन्दालाई…