काठमाडौँ । आज शारदिय नवरात्रको नवौं दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । यस दिन शास्त्रीय विधि विधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । सिद्धि भन्नाले आध्यात्मिक शक्तिहरु र दात्री…