Logo

हालसम्मकै उच्च विन्दुमा सुन, ताेलामा २ लाख २१ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । आज सुनकाे मूल्य ३ हजार ९ सय रुपैयाँ बढेको हो । मंगलबारका लागि सुनकाे मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन…