Logo

मलाई मन्त्री नभन्नुहोला: महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा आफ्नो नाम सिफारिस भएपछि वैज्ञानिक महावीर पुनले पहिलोपटक प्रतिक्रिया दिएका छन्। आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत पुनले बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्। ‘मेरो पहिलो घोषणा- कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र…