Logo

दशैं नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरू बढे, २४ घण्टामा ४३ हजार निस्किए

काठमाडाैं । दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न थालेको छ। आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा ४३ हजार यात्रु उपत्यका छाडेका छन् भने २८ हजार भित्रिएका छन् । ट्राफिक प्रहरीकाअनुसार घटस्थापनासँगै गाउँ फर्किनेको संख्या अझै बढ्ने अनुमान छ । विद्यालय, कलेज र केही निजी कार्यालयमा बिदा सुरु भएकाले…