रामेछाप । आफ्नो मान्छे गुमाउनुको पीडा कति गहिरो हुन्छ ? त्यसको कुनै मापन हुँदैन । तर, त्यही प्रियजनको शवसमेत नपाउँदा परिवारले भोग्ने पीडा झन् कति असह्य होला ? भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का नौ जनाका परिवारले बिहीबार यही असह्य पीडाबीच आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गरेका छन् । त्यो बिदाइमा आफ्ना…