काठमाडौं । सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार…