काठमाडाैं । शनिबार अपराह्न बालुवाटारतर्फ लाग्ने तयारी चलिरहेको थियो। सधैंजस्तै सामान्य जीवनशैलीमा रमाउने प्रधानमन्त्री सुसिला कार्की त्यही दिन पनि कुनै विशेष शानशौकतबिनै अघि बढ्दै थिइन्। उनका पति दुर्गा सुवेदीले दुई बोरा चामल, आधा बोरा दाल र दुई माना सातु खप्ट्याएर गाडीमा हाल्न गार्डलाई इसारा गरेका दृश्य सामान्य तर गहिरो सन्देश दिने थिए—सत्ता वा पदमा पुग्दा…