काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर भदौ २७ गतेबाट बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.३४७८ अनुपातमा अर्थात चुक्तापुँजी ३४.७८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यतिबेला खरिद नभएको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत…