काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २४ गतेका लागि तय गरिएको विशेष साधारणसभा स्थगित गरेको छ ।
नाडाले बिहीबार एक सूचना प्रकाशित गर्दै भदौ १९ गते बसेको २२औँ केन्द्रीय कार्य समिति बैठकको निर्णयअनुसार सभा स्थगित गरिएको जानकारी दिएको हो ।
नाडाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।




















प्रतिक्रिया