Logo

बैंककमा नेपाल पभेलियन विशेष आकर्षण

काठमाडाैं । पाटा ट्राभल मार्ट २०२५ मा नेपालले प्रस्तुत गरेको नेपाल पभेलियन विशेष आकर्षण बनेको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्ससहित १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसँगको सहकार्यमा सहभागिता जनाएको थियो । उक्त मार्ट बैंककमा अगस्ट २६ मा सुरू भएर २८ मा सम्पन्न भएको थियो…