काठमाडौं । उपत्यकाका विभिन्न तीन स्थानमा बम राखिएको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका- २ स्थायी घर भई काठमाडौं, कीर्तिपुर- १० बस्ने जयरुद्र झा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । उनले भदौ १३…