Logo

पहिलो पटक ‘डिजिटल नोम्याड सम्मेलन’, नेपाललाई आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

काठमाडाैं । नेपाललाई डिजिटल नोम्याडका लागि विश्‍वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट-बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो । अगस्त २७ देखि ३१ सम्म सञ्‍चालन भएको नोम्याड बेसक्याम्पलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)दीपकराज जोशीले यो पहल…