Logo

नेपालबाट विद्युत् निर्यात ११ सय मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालका मेवा खोला (४८.५ मेगावाट) र करुवा सेती (३१.०४ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप ८० मेगावाट विद्युत् खरिद गर्न अनुमति दिएको छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो  । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात…