Logo

प्रधानमन्त्रीले भारत भ्रमण रोक्नुपर्छ

भारत र नेपालले फेरि एकपटक नेपालको संविधान र सार्वभौमिकतालाई अस्वीकार गर्दै नेपाली भूमि लिपुलेक पासबाट दुईपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमिबाट चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा सिमा व्यापार खोल्ने सहमति भारतले गरेको छ । यो सहमतिमा नेपालको भूमिका खोइ ? आफ्नो आँगनबाट शक्तिशाली छिमेकीले बाटो…