काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा विभिन्न अफर र छुटसहित सवारी खरिद गर्न पाइन्छ । नाडा अटो शो यो १७ औँ संस्करण हो । नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् । नाडामा ईभीको वर्चस्व…