काठमाडाैं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसले रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छन् । यो सम्झौतापछि अब अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकामा रहेका नेपालीले सहज रूपमा नेपाल रकम पठाउन सक्ने कम्पनीले जनाएको छ । यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको…