काठमाडौं । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन् । योसँगै १७औँ संस्करण नाडा अटो शो सुरु भएको हो । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब गाडी उत्पादन गर्ने बाटो खुलेको बताए । ‘अब हामीसँग गुणस्तरीय आइरन एन्ड स्टील…